
काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।
प्रतिक्रिया
कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन प्रस्तावप्रतिक्रिया
बलात्कार पछी निलम्बित अनेरास्ववियुका नेता राईलाई ८ बर्ष ६ महिना कैदप्रतिक्रिया
बलात्कार पछी निलम्बित अनेरास्ववियुका नेता राईलाई ८ बर्ष ६ महिना कैदप्रतिक्रिया
बलात्कार पछी निलम्बित अनेरास्ववियुका नेता राईलाई ८ बर्ष ६ महिना कैदप्रतिक्रिया
बलात्कार पछी निलम्बित अनेरास्ववियुका नेता राईलाई ८ बर्ष ६ महिना कैद